नेपालको पीडामा अमेरिकी उपविदेशमन्त्रीको ऐक्यबद्धता

  • बिहीबार २५ भौ २०८३ ०३:१४ PM
काठमाडौँ, भदौ २५ गते । अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालमा भोटेकोशी बाढीले गरेको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै ऐक्यवद्धता जनाउनु भएको छ । अमेरिकास्थित नेपाली दूता...