विपद्बाट गुल्मीमा एक करोडभन्दा बढीको क्षति

  • बिहीबार २५ भौ २०८३ ०३:५३ PM
गुल्मी, भदौ २५ गते । गुल्मीमा विपद्का घटनाबाट एक करोडभन्दा बढीको क्षति भएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा विपद्का घटनाबाट एक करोड ७६ लाख ५८ हजार २०० रुपियाँ बराबरको क्षति भएको जिल...