काठमाडौं । आज बिहीबार पनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अंकले घटेको छ । हिजो १५ अंकले घटेर बन्द भएको नेप्से आज पनि घटेको छ । आज नेप्से ०.५४ प्रतिशतले घटेर २५३१.५५ विन्दुमा परिसूचक पुगेको छ । आज नेप्से घट्दा ३ अर्ब ९९ करोड ८५ लाख ४२ हजार रुपैयाँ