राजविराज घटनामा गल्ती देखिए कारबाही हुनेछ: स्वास्थ्यमन्त्री मेहता

  • बिहीबार २५ भौ २०८३ ०९:४५ AM
काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । समाजिक सञ्जाल मार्फ उक्त घटनाप्रति आफ्नो ध्यानकर्षक भएको भन्दै दोसिलाई कारबाही गर्ने मेताले बताईन् । मन्त्री मेहताले हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउनुपर्ने अधिकार रहेको