विपद्मा दल नहेरी प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्नुपर्छ: झाँक्री

  • बिहीबार २५ भौ २०८३ ०९:५० AM
राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा बोल्दै झाँक्रीले विपद्को समयमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने बताइन् ।