पर्सा । विपत्का समयमा रगत अभाव हुन नदिन कवेष्ट फर्मास्युटिकल्स प्रालिले आज रक्तदान कार्यक्रमको आयोजना गरी एक सय सात पिन्ट रगत सङ्कलन गरेको छ । प्रालिले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव तथा श्री विश्वकर्मा पूजा २०८३ को शुभ अवसरमा रक्तदानबाट १०७ पिन्ट रगत जम्मा गरेको हो । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक