चिलिमेको उद्धारस्थल पुगे पूर्वउर्जामन्त्री कुलमान घिसिङ (फाेटाे)

  • बिहीबार २५ भौ २०८३ १०:०८ AM
काठमाडौं । नेपाली सेनाको आग्रहपछि पूर्वउर्जामन्त्री कुलमान घिसिङ बुट लगाएर रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार क्षेत्रमा पुगेका छन् । चिलिमे आयोजनास्थल र बाढीग्रस्त प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै गरेका घिसिङका तस्बिरहरू बिहीबार सार्वजनिक भएका हुन् । आयोजनाको पावर हाउसभित्र पुग्न र उद्धार कार्यलाई प्रभावकारी बनाउन विदेशी विज्ञसहितको टोलीलाई आवश्यक प्राविधिक समन्वय तथा सुझाव