काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताए । ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या भएको बाउँदै उनले सडकमा दाउरा बालेर खाना बनाउनुपर्ने अवस्था आएको आएको जानकारी गराए । ग्यास बिक्री वितरणमा