सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा पुनः सुद्युम्न प्रसाद उपाध्याय

  • बिहीबार २५ भौ २०८३ १०:११ AM
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः सुद्युम्न प्रसाद उपाध्याय नै दोहोरिएका छन् । भदौ २४ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उपाध्यायलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । आगामी कार्तिक ६ गतेबाट उपाध्यायको पहिलो कार्यकाल समाप्त हुँदैछ । पहिलो कार्यकाल सकिए लगत्तै लागू हुने गरी उनलाई सीईओमा