ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ
बिहीबार २५ भौ २०८३ ०९:३० AM
काठमाडौँ / संसदीय सुनुवाइ समितिका सभापति बोध नारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच