‘मधेसीको बलमा बनेको सरकार तासको पत्ता हो, हेपिए नास हुन्छ’ : अमरेश सिंह

  • बिहीबार २५ भौ २०८३ ०९:४४ AM
काठमाडाैँ /सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिँदै सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएका