‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद खातुन

  • बिहीबार २५ भौ २०८३ १०:१३ AM
काठमाडौँ / नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी आन्दोलनका सहिदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न सरकारलाई आग्रह गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले