लगातार दोस्रो दिन घट्यो शेयर बजार परिसूचक, झन्डै ४ अर्बको कारोबार

  • बिहीबार २५ भौ २०८३ ०९:४८ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा बन्द भएको हो। यससँगै शेयर बजार लगातार दोस्रो दिन घटेको छ। बुधबार पनि नेप्से १५.४३ अंकले घटेको थियो । बिहीबार कारोबारमा आएका सबै १३ वटा उपसूचक घटेका छन् । उत्पादन तथा… Continue reading लगातार दोस्रो दिन घट्यो शेयर बजार परिसूचक, झन्डै ४ अर्बको कारोबार