स्थापना दिवसको अवसरमा उद्योग वाणिज्य संघ काठमाडौंले बृहत् रक्तदान कार्यक्रम गर्ने

  • बिहीबार २५ भौ २०८३ १०:०२ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्नो स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार आगामी २०८३ साल भदौ २७ गते शनिबार काठमाडौंको वसन्तपुर डबली, कुमारी घर नजिक रक्तदान कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। रक्तदानमार्फत आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउने तथा… Continue reading स्थापना दिवसको अवसरमा उद्योग वाणिज्य संघ काठमाडौंले बृहत् रक्तदान कार्यक्रम गर्ने