सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

  • बिहीबार २५ भौ २०८३ १०:०९ AM
काठमाडौं । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको सून्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए । सेप्टेम्बर १०… Continue reading सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?