विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल, नेपाली व्यवसायमा के पर्छ असर?

  • बिहीबार २५ भौ २०८३ ०९:०० AM
बिराटनगर : नेपाल अल्पविकसित मुलुक (Least Developed Countries) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्यम तथा व्यवसायमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे उद्यमीलाई जानकारी गराउने उद्देश्यले कोशी प्रदेशमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल