क्वालकमले अमेजनसँग गर्यो एआई चिपसम्बन्धी सम्झौता, करिब ४ अर्ब डलरको सेयर खरिद अधिकार

  • बिहीबार २५ भौ २०८३ ०८:४७ AM
क्वालकमले मंगलबार अमेजनले दीर्घकालीन साझेदारीअन्तर्गत ६० अर्ब डलरसम्मको एआई डाटा सेन्टर चिप र सम्बन्धित उत्पादन खरिद गर्न सक्ने जनाएको छ। यसले एआई पूर्वाधारको प्रमुख आपूर्तिकर्ता बन्न क्वालकमको प्रयासलाई बलियो बनाएको The post क्वालकमले अमेजनसँग गर्यो एआई चिपसम्बन्धी सम्झौता, करिब ४ अर्ब डलरको सेयर खरिद अधिकार appeared first on Technology Khabar.