सरकार समयमै गम्भीर नभए गरिब जनता महंगीको मारमा पर्ने निश्चित छः रास्वपा सांसद् अधिकारी

  • बिहीबार २५ भौ २०८३ ०८:४९ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराएकी छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसिएको बताइन् ।उनले विपत्तिबाट नागरिक सामान्य