सिंगापुरका नेपाली समुदायद्वारा बाढीपीडितका लागि १७ लाख आर्थिक सहयोग
बिहीबार २५ भौ २०८३ ०२:११ PM
सिंगापुर, भदौ २५ गते । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछिको विपदबाट प्रभावित समुदायको राहत तथा पुनः स्थापनाका लागि ‘नेपालिज सोसाइटी सिंगापुर’ले सहयोग अभि...