प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

  • बिहीबार २५ भौ २०८३ ०२:२१ PM
गण्डकी, भदौ २५ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका काम का...