राष्ट्रियसभा सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • बिहीबार २५ भौ २०८३ ०२:३२ PM
काठमाडौँ, भदौ २५ गते । राष्ट्रियसभाका सदस्यले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले दैनिक उपभोग्य वस्तुको अभाव...