भोटेकोशी बाढीपीडितका लागि जर्मनीद्वारा ८ मिलियन युरो सहायता

  • बिहीबार २५ भौ २०८३ ०८:०३ AM
काठमाडौँ /जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ ।   सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उक्त सहयोग प्रदान