ग्यास उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि विवादित बनेकी उद्योगमन्त्री यादवकाे राजीनामा

  • बिहीबार २५ भौ २०८३ ०८:२४ AM
काठमाडौँ  / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल