राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

  • बिहीबार २५ भौ २०८३ ०८:३६ AM
काठमाडौँ / राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।  बिहीबार