उद्योगमन्त्रीद्वारा पदबाट राजीनामा

  • बिहीबार २५ भौ २०८३ ०८:३० AM
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । प्रधानमन्त्री बालेन शाहसमक्ष यादवले राजीनामा बुझाएकी हुन् । बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिएको भोलिपल्टै उनले राजीनामा बुझाएकी हुन् । उनले उद्योगीहरुकै कारण ग्यासको समस्या सिर्जना भएको दाबी गर्दै ग्यास उद्योगको लाइसेन्स नै खारेज गर्नुपर्ने समेत बताएकी थिइन् । The post उद्योगमन्त्रीद्वारा पदबाट राजीनामा appeared first on Businesspana.