काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं महामन्त्री विपिन कुमार आचार्यले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा ढिलाइ नगर्न सरकारलाई खबरदारी गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै आचार्यले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार तथा जेनजी आन्दोलनका क्रममा जलाइएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै संसद भवनको पुनर्निर्माण गति सुस्त रहेको भन्दै भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र… Continue reading रास्वपा महामन्त्रीको सरकारलाई प्रश्न : सिंहदरबार र संसदकै पुनर्निर्माण यति धेरै सुस्त छ, बाढीपीडितले कसरी सरकारलाई विश्वास गर्ने?