गजेन्द्रनारायण सिंह अस्पतालले भर्ना नलिँदा फुटपाथमा सुत्केरी भएको घटनाको सडकदेखि सदनसम्म विरोधपछि मन्त्रालयले छानबिन टोली खटाउँदै

  • बिहीबार २५ भौ २०८३ ०९:०६ AM
काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर फुटपाथमै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको टोली बिहीबार नै राजविराज जाने भएको छ। नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली… Continue reading गजेन्द्रनारायण सिंह अस्पतालले भर्ना नलिँदा फुटपाथमा सुत्केरी भएको घटनाको सडकदेखि सदनसम्म विरोधपछि मन्त्रालयले छानबिन टोली खटाउँदै