उद्योगमन्त्री यादवले राजीनामा दिइन्

  • बिहीबार २५ भौ २०८३ ०८:०२ AM
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।