जसको आम्दानी कम, उसैले किन तिर्नुपर्छ सबैभन्दा महँगो ब्याज? (विचार)
बिहीबार २५ भौ २०८३ ०७:२४ AM
काठमाडौँ ।हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो व्यक्ति आर्थिक रूपमा विपन्न र साधनहीन छन्, त्यस्ता व्यक्तिले नै