पत्रकारलाई गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति : अधिकारकर्मीले भने– ‘तत्काल फिर्ता लिएर माफी माग्नुस्’

  • बिहीबार २५ भौ २०८३ ०७:३७ AM
काठमाडौ । अधिकारकर्मीहरूले गृहमन्त्री सुधन गुरुङले पत्रकार विरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री