बागलुङ नगरमा सातसय २७ जनालाई अपाङ्गता परिचयपत्र

  • बिहीबार २५ भौ २०८३ ०१:२८ PM
रामकृष्ण बोहराबागलुङ, भदौ २५ गते । बागलुङ नगरपालिकाका सातसय २७ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । तीमध्ये २ सय ८ जनाले पूर्णअशक्त अपाङ्गता ‘क’, ३ सय ५६ जनाले अतिअशक्त अपा...