लमजुङ–काठमाडौं यात्रामा सास्ती

  • बिहीबार २५ भौ २०८३ ०१:४९ PM
नवीनराज कुइँकेललमजुङ, भदौ २५ गते । धादिङको कृष्णभिरमा भदौ १४ गते बाढीको कटानले सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बेसीशहर–काठमाडौं यात्रामा समय र खर्च दुवै बढेको छ । यसअघि कर...