विपक्षी दलले भनेः सर्वदलीय समिति बनाउने रविको प्रस्ताव ठीक छ, नेतृत्व विपक्षीको हुनुपर्छ

  • बिहीबार २५ भौ २०८३ ०७:३० AM
काठमाण्डु– विपक्षी दलहरु त्रिशुली–भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विशेष सर्वदलीय संसदीय समिति गठन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रस्तावमा सकारात्मक देखिएका छन् । काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकमा लामिछानेको प्रस्तावबारे छलफल भएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछोनले