विपद् प्रतिकार्यमा विपक्षी दलहरु सरकारसँगै छौँः पद्मा अर्याल

  • बिहीबार २५ भौ २०८३ ०७:४१ AM
सरकारले गरिरहेका विपद् प्रतिकार्यका काममा विपक्षी दलहरू साथमै रहेको उनले बताइन् ।