काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। यादवले राजीनामा दिनुको कारण भने हालसम्म स्पष्ट भइसकेको छैन। केहि समय यता ग्यास अभावलाई लिएर चौतर्फी विरोध भइरहेका बेला उनले राजीनामा बुझाएकी हुन् । मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग रहेको