सुनचाँदी बजारमा ट्रेन्ड उल्टियो, गहना किन्नेभन्दा बेच्ने बढे

  • बिहीबार २५ भौ २०८३ ०७:३६ AM
काठमाडौँ / तीज, इन्द्रजात्रा, दशैँ र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको