कम्प्याक्ट एसयूभीमा यात्रुको आरामलाई प्राथमिकता, क्यू०५ मा ३३ डिग्रीसम्म रिक्लाइनिङ सिट

  • बिहीबार २५ भौ २०८३ ०८:०६ AM
काठमाडौँ / कम्प्याक्ट एसयूभी रोज्ने ग्राहकका लागि ड्राइभिङ अनुभवसँगै यात्रुका लागि उपलब्ध सुविधा पनि महत्त्वपूर्ण मानिन्छ। विशेषगरी लामो दूरीको यात्रामा पछाडिको सिटको बसाइ, खुट्टा राख्ने