चिलिमे अपडेट : टनेलमा १०५ मिटरभित्रसम्म आवाज गयो, सुरुङभित्र मानिसहरू रहेको आशा बढायो

  • बिहीबार २५ भौ २०८३ ०७:२९ AM
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास बिहीबार पनि तीव्र पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०५ मिटरको दूरीबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव देखिएको जानकारी दिएका छन्। उनका अनुसार नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार सुरुङभित्र आवाज… Continue reading चिलिमे अपडेट : टनेलमा १०५ मिटरभित्रसम्म आवाज गयो, सुरुङभित्र मानिसहरू रहेको आशा बढायो