काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे सात करोड रकम दिएको छ। बाढी प्रभावितको राहत, पुन ःस्थापना तथा पुनर्निर्माणका लागि सरकारले बनाएको उक्त राहत कोषमा बुधबार इनड्राइभ नेपालका प्रतिनिधिले ७ करोड ५० लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। नेपाल–चीन… Continue reading इनड्राइभद्वारा प्रधानमन्त्री राहत कोषमा साढे ७ करोड रुपैयाँ आर्थिक सहयोग