काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दुईवटा कम्पनी तथा आयोजनामा कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको भदौ २४ गते (बुधबार) बसेको २३५औँ सञ्चालक समितिको बैठकले विजय श्री सुगर मिल्स लिमिटेडमा २५ करोड रुपैयाँ र इन्दुवा खोला जलविद्युत आयोजनामा १५ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।… Continue reading हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स र जलविद्युत आयोजनामा ४० करोड लगानी गर्दै