काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्यायलाई थप चार वर्षका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औं बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो। हाल प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत उपाध्यायको पहिलो कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ।… Continue reading सानिमा जिआईसीका सीईओ उपाध्याय दोस्रो कार्यकालका लागि पुनर्नियुक्त