उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • बिहीबार २५ भौ २०८३ ०८:०० AM
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष उनले राजीनामा बुझाएकी हुन् । यादव गत चैत २७ गते उद्योगमन्त्रीमा नियुक्त भएकी थिइन् । पछिल्लो समय बजारमा चरम ग्यास अभाव हुँदा समस्या समाधान गर्न नसकेको आरोप उनिमाथि लाग्दै आएको थियो । बुधबार मात्र… Continue reading उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा