‘अदालतले फैसला गर्ने हो, कार्यान्वयनका लागि छुट्टै न्यायिक प्रहरी चाहिन्छ’: सांसद चौलागाईं

  • बिहीबार २५ भौ २०८३ ०६:२९ AM
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाईंले अदालतका फैसला कार्यान्वयनका लागि ‘न्यायिक प्रहरी’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्। जनशक्ति तथा साधनस्रोतको अभावका साथै अदालतहरूबीच फैसला र लगतसम्बन्धी सूचना आदानप्रदान नहुँदा फैसला कार्यान्वयनमा समस्याContinue reading "‘अदालतले फैसला गर्ने हो, कार्यान्वयनका लागि छुट्टै न्यायिक प्रहरी चाहिन्छ’: सांसद चौलागाईं"