काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ५Continue reading "सुनको मूल्य बढ्यो, तोलामा ३४ सयले महँगियो"