भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरहरु)

  • बिहीबार २५ भौ २०८३ ०७:०२ AM
काठमाडौँ । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पारContinue reading "भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरहरु)"