काठमाडौँ । नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान २८ आभेर १ बलमा ६० रनमा अलआउट भयो । ओमानका जतिन्दर सिंहले ४१ बलमा २५ र जितेन रामानन्दीलेContinue reading "ओमान ६० रनमै अलआउट, नेपाल ACC प्रिमियर कपको फाइनलमा"