भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता, १४ दिनदेखि बाटो हेर्दै सिता

  • बिहीबार २५ भौ २०८३ ०६:५३ AM
बर्दिया । सिताका आँखा अझै ओभानो हुन सकेको छैन । पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्क बिहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन् । “यही भदौ १० गते भोटेकोशी बाढीका