१२ संघीय अस्पतालमा ५० शव क्षमताका शवगृह बनाउने सरकारको निर्णय

  • बिहीबार २५ भौ २०८३ ०६:५६ AM
काठमाडौं।  विपद्‌का बेला हुन सक्ने ठूलो जनधनको क्षति र शव व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्न सरकारले १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० वटा शव अट्ने क्षमताका शवगृह (मर्च्युरी) निर्माण गर्ने नीतिगत निर्णय