कांग्रेसको आह्वानमा विपक्षी दलहरूकाे बैठक जारी, यस्ता छन् एजेण्डा

  • बिहीबार २५ भौ २०८३ ०६:२८ AM
काठमाण्डु– विपक्षी दलहरूको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरू समसामयिक राजनीतिक तथा जनजीविकाका विषयमा छलफल गर्न जुटेका हुन्। छलफलमा भोटेकोशी बाढीपछिको राहत, उद्धार, अस्थायी आवास तथा पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार बैठकमा जलवायु न्याय तथा भोटेकोशी बाढीको विषयमा राष्ट्रिय र कूटनीतिक पहल अघि