प्रधानमन्त्री उद्धार कोषमा साढे १२ अर्ब जम्मा

  • बिहीबार २५ भौ २०८३ ०६:४३ AM
काठमाण्डु– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा कोषको ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर